नेकपा रुपन्देहीका जिल्ला सदस्य थारु गिरफ्तार

नेकपा रुपन्देहीका जिल्ला सदस्य थारु गिरफ्तार

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीका जिल्ला सदस्य जसवन्त थारु रुपन्देहीको भैरहवाबाट आज एकाबिहानै गिरफ्तार भएका छ्न ।घरमै सुतिरहेको अबस्थामामा जिल्ला प्रहरी कार्यालय भैरहवाबाट गएको टोलिले उनलाई गिरफ्तार गरेको हो ।

बिहानै गिरफ्तार उनलाई किन गिरफ्तार गरिएको भन्ने बारे प्रहरीले केही खुलाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ