ललितपुरमा बम विस्फोट लगत्तै कमलपोखरीको रेष्टुरेन्टभित्र बम !

ललितपुरमा बम विस्फोट लगत्तै कमलपोखरीको रेष्टुरेन्टभित्र बम !

  • शुक्रबार, फाल्गुन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौं, १० फागुन  ।

ललितपुरमा बम विस्फोट भएको केही मिनेटको अन्तरालमै उपत्यकाकै कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन मिठाई पसलभित्र बम भेटिएकाे छ । उक्त बमलाई सेनाको डिस्पोजल टोलीले निस्तेज पारिसकेको बताइएको छ । प्रहरीका अनुसार उक्त बम कसले राख्यो यसबारे खोजी भइरहेको छ ।

घटनाको बारेमा थप विवरण आउन बाँकी नै छ । महानगरीय प्रही परिसर काठमाडाैंका एसपी अशाेककुमार सिंहले अहिले साे क्षेत्र वरपर सुरक्षा सतर्कता अपनाइएकाे बताए ।

तस्वीरः अन्नपूर्णबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ