यौन दुर्व्यवहारकाे आरोपमा सहायक डिन पक्राउ

यौन दुर्व्यवहारकाे आरोपमा सहायक डिन पक्राउ

  • बिहिबार, फाल्गुन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

त्रिवि परिसर कीर्तिपुरबाट परीक्षा नियन्त्रण कार्यालय बल्खु जाने बाटोमा बुधबार दिउँसो २० वर्षीया छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप छ ।

छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले सहायक डिन साहलाई मोसो दलेका थिए । लगत्तै प्रहरी बृत्त कालिमाटीले उनलाई नियन्त्रणमा लिएको हो । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ