मध्यरातमा धनकुटाबाट नेकपा कार्यकर्ता गिरफ्तार, रिहा गर्न माग

मध्यरातमा धनकुटाबाट नेकपा कार्यकर्ता गिरफ्तार, रिहा गर्न माग

  • बिहिबार, फाल्गुन २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

धनकुटा, २ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीका एक जना सदस्य सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । धनकुटा नगरपालीका ७ स्थित आफ्नै घरमा सुतिरहेका नेकपाका जिल्ला सदस्य विज्ञान र अर्का एक जना बिद्यार्थीलाई गिरफ्तार गरेको हो
नेकपा धनकुटाका ईन्चार्ज÷ सेक्रेटरी चट्टानले बिहिवार बिज्ञप्ती जारी गरेर मध्यरातमा सुतिरहेका आफ्ना कार्यकर्तालाई बिना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
बिज्ञप्तीमा भनिएको छ। यस गैर न्यायीक गिरफ्तारको घोर बिरोध गर्दछौ । साथै तत्काल रिहा गर्न माग गर्दछौ ।

पक्राउ गरिएका दुबै जनालाई रिहा नगरे कडा संघर्षमा उत्रने पनि चेतावनी दिईएको छ ।
नेकपाले माघ १ बाट सुरु गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ देशभर सन्चालन गरिहेको छ । बिज्ञान अभियान टोलीका सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ