पछिल्लो समय नायिका रेखा थापा सरकारी गतिविधिबारे कडा टिप्पणी गर्ने राजनीतिक शैलीकी नायिकाको पहिचान बनाउन सफल भएकी छन् ।
केही दिन अघि विमानस्थलमा श्रमिकहरुको झोला खोसिएको लुटिएको बिषयमा खरो टिप्पणी गरेकी उनले आज आफ्नो अधिकारका लागि नबोल्ने मान्छे, निराश मान्छेहरु प्रति लक्षित गर्दै टिप्पणी गरेकी छन् ।
उनले लेखेकी छन् यदी यो युगको अन्त्य होईन भने चोक, चौराहा र सडकमा बहादुर, अभय र उर्जाले भरिएका मान्छेहरु जुर्मुराउने छन् ।
मानिसहरु अधिकार लिनु भन्दा पनि माग्ने बानीमा रहेको, उज्यालो दिनमा पनि भ्रममा बाचीरहेको भनेर ब्यग्य गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline