प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक एसपी नरेन्द्रप्रसाद उप्रेतीले पदबाट राजीननामा दिनु भएको छ ।
बढुवा सिफारिस समितको बैठकले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न प्रस्ताव गरेको थियो ।
बढुवा समितिको निर्णय प्रति असन्तुष्टि जनाउँदै महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline