ब्राजिलको फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

ब्राजिलको फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

  • शनिबार, माघ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

ब्राजिलको एउटा फुटबल क्लबमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
देशकै सबै भन्दा ठूलो क्लब फ्लेमेगोमा आगलागी हुदा ६ खेलाडी सहित ४ कर्मचारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । युथ ट्रेनिगं सेन्टरमा आगलागी भएको थियो ।
रियो दि जेनेरीयो स्थित सेन्टरमा भएको उक्त घटनामा अन्य तीन जना घाईते भएका छन् ।
स्थानीय समय अनुसार ५ बजेर १० मिनेटमा शुरु भएको आगो करीब २ घण्टा पछि मात्रै नियन्त्रणमा आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ