२० माघ, काठमाडौं । गुण्डा नाइके राजु गोर्खालीलाइ पक्राउ गरेकेा छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई वानेश्वरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline