अखिल (क्रान्तिकारी )को आयोजनामा फुटबल खेल सप्पन्न

अखिल (क्रान्तिकारी )को आयोजनामा फुटबल खेल सप्पन्न

  • शनिबार, माघ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

उदयपुरको श्री जनता उ मा बि श्रीपुर मुल इकाई कमिटीको आयोजनामा माघ ६ गते देखि १६ गते सम्म श्रीपुरमा खेल संचालन भएको थियो ! खेल कक्षा ९-१२ सम्म अध्यनरत विद्यार्थी सहभागी थिए ।

खेलको अन्तिम चरणमा कक्षा १० र ११ सहभागी थिए । सहभागी मध्ये कक्षा १० को टिमले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो कक्षा ११ को टिम भएको थियो ! खेलको अन्तिम दिन अखिल( क्रान्तिकारी) उदयपुरले पुरस्कार स्वरुप नगद सहित प्रमाणपत्र बितरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी उदयपुरका सेक्रेटरी प्रशान्त र विशेष अतिथी अखिल (क्रान्तिकारी) सगरमाथा ब्यूरो संयोजक डि बि लामा द्वारा प्रथम र दितिय स्थान हालिल गर्नु हुने खेलाडीहरु लाई नगद सहित प्रमाणपत्र दिएर सम्मान गर्नु भएको थियो ।

प्रमुख अतिथी जिल्ला पार्टी सेक्रेटरीले बिजेता खेलाडी लाई शुभकामना दिदै खेल मानव स्वास्थ र रास्ट्रको गौरव भएकाले निरंतरता दिदै आगामी दिनमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्नका निम्ति शुभकामना दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ