जगदीश नाथ याेगी (राजकुमार )/कालिकोट।
नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटी निकट युवा संगठन नेपाल कोटवाडा गाउँ कमिटिको भेला सम्पन्न भएको । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य नविन विश्वक्रर्मा हितमानको प्रमुख आतिथ्यता, सन्देश विश्वक्रर्माको विशेष आतिथ्यता, सचिवालय सदस्य विशाखर जैशिको उपस्थितिमा भेला सम्पन्न भएको छ ।
युवा संगठनको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य नविन विश्वक्रर्माले देशको रक्षा र जनतको मुक्क्तीका निम्ति युवा सक्ति एक हुनुपर्ने बताउनुभयो । उहाँले अहिलको दलाल सत्तालाई विस्तापित गरि बैज्ञानिक समाजबाद सत्ता स्थापना गर्न जुट्नुपर्ने धारणा राख्नुभयो । उक्त कार्यक्रमले अमर विश्वकर्माको संयोजकत्वमा १९ सदस्यीय संगठनको गठन गरेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline