काठमाडाैं, १९ माघ ।
अखिल नेपाल शिक्षक संगठन काठमाडौं जिल्लाको सम्मेलन सम्पन्न भएकाे छ । सम्पुर्ण मुक्तिकामी शिक्षकहरु एक होऔं ! भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले अर्जुन लामिछानेलाइ अध्यक्षामा निर्वाचित गरेकेा छ ।
उपाध्यक्षमा टंक थापा ,सचिब श्याम तामाङ लगायत निर्वाचित १९ सदस्यीय कमिटी गठन भएकाे छ । यस्तै जयाराम खनाल को नेतृत्वमा निर्वाचित ५ सदस्यीय सल्लाहकार कमिटि पनि गठन भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline