अखिल (क्रान्तिकारी) सुनसरीको १२ औं जिल्ला सम्मेलन सम्पन्न ,नतशाको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन

अखिल (क्रान्तिकारी) सुनसरीको १२ औं जिल्ला सम्मेलन सम्पन्न ,नतशाको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन

  • बुधबार, माघ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

इटहरी, १६ माघ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुनसरीको १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनबाट नतशा सुवेदीको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ ।

उपाध्यक्ष मन्दिरा विक, सचिव थानेश्वर ओझा, सहसचिव विनोद पांचकोटी, कोषाध्यक्ष योगराज वस्नेत रहेका छन्  ।

सम्मेलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा, नेकपा कोशी ईन्चार्ज क. पुस्कर श्रेष्ठ लगायत नेताहरु उपस्थित थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ