पूर्व माओवादी केन्द्रबाट २१ जना विप्लव नेतृत्वको नेकपामा प्रवेश

पूर्व माओवादी केन्द्रबाट २१ जना विप्लव नेतृत्वको नेकपामा प्रवेश

  • आइतवार, माघ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

कैलाली, १३ माघ । पूर्व माओवादी केन्द्रका जिल्ला स्तरिय २१ जना नेता कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । कैलालीमा आज आयोजित एक कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।
उनीहरुलाई कैलाली जिल्ला ईन्चार्ज विवेकले अवरि लगाएर पार्टी प्रवेश गराएका थिए ।
कैलाली एरिया न. ५ को बर्दगोरिया गाऊपालिबाट पूर्व माओवादी केन्द्रका मान बहादुर डगौरा, पितराम डगौरा, बुद राम, जगतराम, धनिराम, शंकर, सोनुराम, रामप्यारे,टेक बहादुर खत्री रहेका छन् ।
यस्तै दिनेश डगौरा, जोखनलाल डगौरा, लेप्टेन,जनक, लिखराम, चुनुराम, सुरेस, लिखराम, चुलव, बुद्धिसिंह कठरिया र वगिरीलाल कठरिया रहेका छन् ।
नेकपा कैलालिको दुई महिना सङगठन बिस्तार तथा सुढृढकरण अभियानका तिब्र रुपमा अघि बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ