अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेकाे भेला सम्पन्न, अध्यक्षमा कल्पना राेकाया

अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेकाे भेला सम्पन्न, अध्यक्षमा कल्पना राेकाया

  • आइतवार, माघ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 42.9K
    SHARES

बाँके, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँकेकाे जिल्ला भेला सम्पन्न भएकाे छ । महिला मुक्तिकाे निम्ति वैज्ञानिक समाजवादमा हाम्राे प्रतिवद्वता लैङ्गिक भेदभाव हत्या ,हिंसा वलात्कार विरुद्ध प्रथम जिल्ला भेला भन्ने मुल नाराका साथ सम्पन्न भेलाले कल्पना राेकायाकाे अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित ,गरेकाे छ ।

यस्तै अ.ने.म.संघ का, वसन्त विकले दमनलेक्रान्ति नराेकिने भन्दै थप क्रान्तिलाई उर्जा दिने ठाेकुवा गनुभयाे । साेहि भेलामा बाेल्दै दलित मुक्ति माेर्चा नेपालका केन्द्रिय सदस्य तथा भेक संयाेजक पदम विकले लाेकतान्त्रीक नामकाे व्यावस्था नेपाली जनता लाई टुटने ठग्ने सर्वासाधार्ण जनता लाई गाेली ठाेक्ने व्यावस्था सावित भएकाे ठाेकुवा गर्दै सम्पुण उत्पीडनकाे केन्द्र राज्य भएकाे निश्कर्ष सहित अब एकीकृत जनक्रान्तिमा नै नेपाली जनताकाे नै देश र जनताकाे उत्तम विकल्प भएकाे बताउनु भयाे । उहाँले जनता काे वैज्ञानिक समाजवादी व्यावस्था नै विभेद भेदभाव रहित व्यावस्था भएकाले सम्पर्ण उत्पीत समुदाय वा महिला समुदाय लाई सगठित संर्घष गर्न अपिल पनि गर्नुभयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ