काठमाडौं माघ १३ ।
नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्न नसक्नुको कारणबारे प्रतिनिधि सभाको अर्थ समितिले चासो देखाएको छ । शुक्रबारको बैठकमा सञ्चार तथा सुचना प्रविधीमन्त्री सचिव र टेलिकमका प्रवन्ध निर्देशकलाई बोलाएर छलफल गरेको समितिले आज थप छलफल गर्ने जनाएको छ ।
सिंहदरबारमा बिहान साढे १० बजे बस्ने बैठकमा सो विषयमा समितिले आन्तरिक रुपमा छलफल गर्ने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । अस्तीको बैठकमा मन्त्री सचिव र प्रवन्ध निर्देशकले टेलिकमको फोर जी सेवा विस्तारका लागि प्रक्रियामा गइसकेको र अब ठेकेदार कम्पनिसँग सम्झौता हुन मात्र बाँकी रहेको जानकारी गराएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline