अखिल नेपाल महिला संघ क्रान्तिकारी धरान नगरकाे अध्यक्षमा शर्मिला

अखिल नेपाल महिला संघ क्रान्तिकारी धरान नगरकाे अध्यक्षमा शर्मिला

  • शनिबार, माघ १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

धरान । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी धरान नगर कमिटीकाे प्रथम भेला सम्पन्न भएकाे छ । भेलाले शर्मिला बिकको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेकेा छ ।

शनिवार सम्पन्न भेलाकाे प्रमुख अथिति नेकपा सुनसरी जिल्ला सेक्रेटरी पुस्प ब कोइरालाले महिलाले दलाल संसदीय व्यावस्था रहेसम्म पूर्ण अधिकार प्राप्त गर्न नसक्ने बताउनु भयाे उहाँले महिलाहरुको हक अधिकार दलाल सम्सदिय व्यवस्था को अन्त्य पछि बैज्ञानिक समाजवाद स्थापना नभएसम्म नहुने भएकोले संगठित भएर लाग्नुपर्ने बताउनु भयाे । भेलामा धरान नगर सेक्रेटरी तिर्थ, मोहन कार्की , अनेमसघ क्रान्तिकारी जिल्ला सचीव परिता राई लगाएतकाे उपस्थिती थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ