माघ १२, उदयपुर । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला सदस्य पूर्ण तामाङ्गलाइ प्रहरीले गिरफ्तार गरेको छ । ने.क.पा.काे संगठन सुदृणिकरण तथा बिस्तार अभियानमा रहेका उनलाइ अभियानकाे पर्चा सहित माघ ११ गते प्रहरीले गिरफ्तार गरेकाे हाे ।
संगठन सुद्रिढिकरण तथा विस्तार अभियान २ को शान्तिपूर्ण कार्यक्रम गर्दै हिडिरहेको बेला बेलका नगरपालिका ३ बाट अभियान पर्चा सहित गैर न्यायीक तरिकाले गिरफ्तार गरेकाे भन्दे ने.क.पा.ले बिराेध गरेकेा छ ।
जिल्ला सेक्रेटरी प्रशान्तले बिज्ञप्ती निकालेर शान्तिपूर्ण कार्यक्रमबाट बिनाकारण गैर न्यायिक गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । आफ्नो नेता तामाङ्गलाइ रिहाइ नगरे कठोर संघर्षमा उत्रिने समेत ने.क.पा. उदयपुरले चेतावनी समेत दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline