सिंहदरवार हेरेर कर्णालीकाे विकासकाे कल्पना गर्दा सफल भइदैन- उशा बजगाई

सिंहदरवार हेरेर कर्णालीकाे विकासकाे कल्पना गर्दा सफल भइदैन- उशा बजगाई

  • बिहिबार, माघ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

नेपाल एउटा त्यस्तो देश हो जहाँ अनेक जातजाति भाषाभाषी सास्कृति रितिरिवाज फरक चालचल्न भएका मानिसहरु बसोबास गदर्छन यहाँको रितिरिवाज चालचल्न र धामिक सास्कृति परम्परा देखेर बिदेशी मानिसहरु चकित पर्न गर्छ।

साचै पनि नेपाल त्यती धेरै कला सास्कृति सम्पदामा भरिपूर्ण राष्ट् हो। नेपालको जस्तो सामाजिक सास्कृति परम्परा र नेपालीपनको भावना भएका अन्य देशका कुनै पनि राष्ट् छैन ।जहा नेपालको जस्तो अनेकतामा एकता राष्टी्यता स्वाधिनता र नैतिकता धामिर्क सहिष्णुता र धर्म निरपेक्षता तर पनि बिडम्बनाको कुरा हाम्राे जस्तो नैतिकता र स्वाधिनता भएको मुलुकमा यति धेरै अनैतिक क्रियाकलाप हुन थालेको छ । म आफै नि कल्पना गर्न नसके भएकि छु आजको परिवेशलाई हेने हो भने हामा्रे देशमा हरेक दिन हरेक घन्टामा छ महीने बालिका देखि साठ्ठी बर्षीय बुढी आमा समेत बलत्कारीको सिकार भएकी छन ।बिहान घरबाट बजार हिडेकी छोरी अथवा बुहारी बेलुका सकुशल घर आउनछन कि मरेको शरिर
मात्र फिर्ता आउने हो भन्ने कुरामा सनकोच मानु पर्न आस्था छ । कठै हामी नेपाली महिलाको नाझुक अवस्था जुन देशमा महिला राष्ट्रपति छी त्यही देशमा दैनिकी महीला बलातकृत हुन्छि र दैनिकी पत्रपत्रिको फ्रन्ट पेजमा दुई चार दीन बजारमा चर्चाको पात्र बन्छिन ।लाज लागेर आउछ अनि घिन लाग्छ कठै म अनि म जस्ता कयौ नेपाली दिदी बहिली हामी हामै समाजमा अनि देशमा कति असुरक्षित छौ ।
अझ राजनीतिक परिवेशलाई हेने हो भने देश विकासका कार्य त कुरै छोडम कहाँँँँबाट कताबाट सतामा पुग्ने आफना साला सालि छोरा छोरीलाई कुन पदमा राख्ने भन्दा भन्दै र उनिहरुको चाकडी गदैमा बिचरा कार्य अवधि नै समाप्त हुन्छ । माया लाएर आउछ छिन मै हास्न मन लाग्छ छिनमै रुन आउछ कस्तो देशमा जन्म भए छ। तिन करौड नेपालि जनताका आसका खम्बाहरु उनिहरुका तिन जान छोरा छोरीको भबिष्य बनाउन केन्द्रित हुन्छ र देशका सम्पूर्ण सम्पतिलाई हिना विना बनाउछन आफै अझ भएका सारा सा्रेतहरु सके पछि।
जनताको आखामा यसरि छारो हाछन की नआतिनुस हामी छौ । बिचार हामी नेपालि जनता यति सोझा छौ त्यसलाई सहजै स्विकार गछौ अरुको इर्षा र नभएका बिचार कुरालाई औल्याउने क्षमता भएका हामी नेपाली जनता कस्ता व्यक्ती चुन्दा सम्रग देशको बिकास हुन्छ। भन्ने कुरालाई पनि मध्य नजर गर्न सक्दैनो उदारणकका लागि एउटा रामको घरमा सबै तीतामिठा कुरा पास्क छ। भने अको रामको घरमा के खाने के लगाउने कसरी छोरा छोरीलाई हुकाउने बढाउने भन्ने समस्या छ । यो समस्या नेपालमा सामान्य रुघाखोकी जस्तो भई सक्यो अबका दिन एउटा रामको घरमा मात्र चुलोमा आगो बलेर हुन यदि देशले शान्त एवम समृद नेपालको परिकल्पना गरेको हो भने।
नेपालमा भएका जति पनी राम जस्तै नाम भएका हजारौ रामहरु छन । उनिहरु के खाउ के लाउ भने समस्या बाट मुक्ती हुनु पयो जब सम्म तिन करौडै नेपाली जनताको पेट भरिन्छ भने
के खाँउ के लाँउ समस्याबाट मुक्त हुन्छ । भने तब मात्र शान्त एवम समृद राष्ट्रको परीकल्पना गर्न सकिन्छ भोको पेट र नाङगो शरिरले देखेका सपना सपना मात्र हो ।

महोदय याद गर्नुृस सिंहदरबार हेरे कर्णालीका विकट गाउमा नी चिल्लो बाटो अनि ठुलो महल छ भने कुराको कल्पना गर्नु बजार जाने बेलामा सानो बाबुलाई चकलेट लाई दीन्छु भने जस्तै हो
महोदय देशमा विकास एवम रोजगरि सिर्जना गने हो भने फुलका गुच्छा र कुसी राखिएको ठाउँबाट भाषण लाएर मात्र पुगदैन हामा्र पाकृतिक सो्रत साधनलाई परिचालन गर्न तिर लागाै । कुनै पनि मन्त्रालयको कुर्सिमा बसेर होइन गाउँ गाउँ र बस्तीहरूबाट लागाै । त या म  होइन हामी हौ र हाम्राे हो भन्ने गरी लागौ जब सम्म हामी हौ भने भावनाको बिकास हुन तब सम्म देश बिकास हुन्न ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ