बाघको छाला सहित एक जना पक्राउ

बाघको छाला सहित एक जना पक्राउ

  • आइतवार, माघ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

रबिन्द्र यादव/नवलपरासी पश्चिम, ६ माघ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ४ घर भएका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकोटका बर्ष २९ का टंक प्रसाद उपाध्याय रहेका छन् । सुराकीको अधारमा प्रदेश नं ५ को ब्युरो टोलीले पक्राउ गरेको हो ।

करिब अाइतबार साढे तिन बजे कालो व्यागमा सेतो बोरामा राखेर ल्याउदै गरेको उक्त बाघको छाला इन्सपेक्टर बोधराज रेग्मीको नेतृत्वमा रहेको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको प्रदेश नं ५ का प्रहरी अनुसन्धान समुहका एक प्रहरी बद्री यादवले जानकारी दिए ।

दुई वटा चितुवाको छाला मध्ये एउटा ध्वासे चितुवाको छाला रहेको छ । अहिले उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ