काठमाडाैं, ५ माघ ।
काठमाडाैकाे गाैशालामा गुडिरहेकेा माेटरसाइकलमा आगाे लागेकेा छ। शनिवार साझ साढे ६ बजेकेा समयमा गाैशालाबाट पुरानाे बानेश्वरतर्फ जाँदै गरेकाे बजाजकाे एन एस २ सय सिसिकाे राताे रंगकाे माेटरसाइकल विपरित दिशाबाट आउँदै गरेकेा बजाजकै साेहि ब्रान्डकाे माेटरसाइकलमा ठाेक्किएर आगाे लागेकाे हाे ।
आगलागिबाट राताे रंगकाे माेटरसाइकल पुर्ण रूपमा क्षती भएकाे छ। उक्त माेटरसाइकलकाे ट्याङ्किमा एक्कासि आगाे लागेकेा गाैशाला प्रहरीले जनाएकाे छ ।
माेटरसाईकल चालक सिनामंगलका साैगात डंगाेल भने सामान्य घाइते भएका छन् । उनकाे तत्काल उद्वार गरेका गरिएकाे थियाे ।
ठक्कर दिने बजाज ब्रान्डकै अल्फावेट नखुलेकाे १६१५ नम्बरकाे एन एस कालाे रंगकाे माेटरसाईकल भने फरार भएकाे र खाेजी जारी रहेकेा प्रहरीले बताएकाे छ ।
सांकेतिक तस्वीरः गुगलबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline