सकारात्मक प्रेरणादिने उद्धेश्यले धादिङ जिल्लाको बेनिघाट रोराङ गाउपालिकामा रहेको चोतेस दुर्गम बागेश्वरी आधारभुतबिधालयमा सेवा नै धर्म हो नामक कार्यक्रम सप्पन्नभएको छ ।
युवायुवतीहरुको भिडमा एक छुट्टै पहिचान बनाएर आफू छुट्टाछुट्टै पेशामा लागे पनि बचेको समयमा समाजलाई केही गरौभन्ने हेतुले सकारात्मक प्रेरणादिन यो कार्यक्रम गरीएको हो । सकारात्मक प्रेरणाअभियान नेपालकीअध्यक्षश्री देबकीपौडेलको आयोजनामाउप्तकार्यक्रम सम्पन्नभएको हो ।
कार्यक्रममाउक्तगाउँका ५५ जना र १ जना देउरालीप्रा.विमाअध्यनरत बाबाआमागुमाएकाछात्रछात्रहरुलाई स्टेशनरिका सामानहरु,न्यानो कपडाज्याकेट, सिरक,पिफोम,स्कुलपोसाकस्विटर ब्यागजुत्ता सहितटुथ ब्रस,टुथ पेस्ट, साबुन, तौलियाजस्ताविविध सामाग्रीबितिरणगरिएको थियो ।
एकलमहिला, बृदबृदा बुबाआमाहरु, सानै उमेरमापतिगुमाएकामहिलाहरु,जन्मेदेखी खरको झुपडीमाकस्टकर जिन्दगीबिताइरहेकाब्यक्तिहरुको मुहारमाहाँसो,खुसी र न्यानोपन दिलाउने तथाबर्सौदेखीदिशा र पिसाबएकै ठाउबाटगरिरहेको अबोध ८ बर्र्षिय बालिका राममायालाई सहयोग गर्ने लक्ष्यले सिरक, पिफोम,चामल, तेल मसला,नुन, मसला, साबुनपनिबितरणगरिएको थीयो।साथै बिरामी राममायाचेपाङको पनिउपचारको ब्यबस्थामिलाइएको छ ।
आफ्नो फेसबुक वालमा सेवा नै धर्म हो भन्ने नारा बोकेर सहयोगको अपिल गरी सुरु भयको उप्तमहान कर्यमा फेस्बुक पोस्ट हेरेर सहयोग गर्नु हुने न्युयोर्क क्विन्सबाटमोहनज्ञवाली,डा .तारा निरौला, खेम भट्ट, विशेष आर्थिक सहयोग रोटरी क्लबमहारान्जगन्ज,पौरखी नेपाल,गण्डकिबोडिङ स्कुलभुतपुर्व बिद्यार्थीको संगठनएगबोसा काठमाडौको आर्थिक सहयोग र सकारात्मक प्रेरणाअभियान नेपालको समन्वयनमा त्यस् कार्यक्रम सम्पन्नभएको थियो ।
साथै उक्तकार्यक्रममा स्थानिय सरकार अनतर्गतको मातहतमा रहेर कामगर्नु हुने यसै बेनिघाट रोराङ गाउपालिका २ को वडाअध्यक्षटंकथापार बिधालयब्यबस्थापन समितिको अध्यक्षहर्कबहादुर तामाङ,प्रमुखअतिथिमहाराजगन्ज रोटरिन क्लबका प्रेसीडेन्टडा.टण्डन, पुर्ब अध्यक्ष रोटरियन ईन्जिनियर कृष्ण गुरुङ,धादिङ जिल्ला परियोजनाकार्यान्वयन ईकाई प्रमुख ईन्जिनियर राजेन्द्र केसि, पौरखि नेपालधादिङ काअध्यक्ष राममायाश्रेष्ठ, केयर नेपाल सुआहार कार्यक्रमनिर्देशकमिन राजज्ञावली, रोटरीक्लबको प्रफुलमल्ल,केयर नेपाल सुआहार कार्यक्रमको इन्दुकाकार्की, यसै विधालयकाप्राध्यापकबुद्धिमायातामाङ लगायतको विशिष्टब्यक्तीहरुको आतिथ्यतामाकार्यक्रमभब्य र सब्य तबरबाट सम्पन्नभएको थियो