ललितपुर, ३ माघ ।
ललितपुरको ईटीटोलमा रहेको डलचोकी सिएन निर्माण सेवा प्रालिमा नेपाल प्रहरीको सिआईबी टोलीले छापा मारेको छ।
सिआइबिको टोलिले बुधवार ललितपुर महानगरपालिका १९ लगनखेल ईटीटोलस्थित उक्त कार्यलयमा छापा मारी कार्यलयका कागजपत्र सहित महत्वपूर्ण सामग्रि समेत लगेको जनाईएको छ ।
डलचोकी सिएन निर्माण सेवा प्रालि लाई घेरा हाली तालिम प्राप्त कुकुरको प्रयोग गरि छापा मारिएको बुझिएको छ । प्रहरीले उक्त प्रालि मा छापामारी २ थान ल्यापटप , टिपी लिंकको राउटर १ थान लगायतका अन्य सामान बरामद गरेको बताइएको छ ।
साथै कार्यालय सहयोगी दोलखा शहरे गाउँपालिका(७ घर भई हाल पुल्चोक बस्ने २८ वर्षीया लक्ष्मी केसीलाई समेत पक्राउ गरेको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline