लागु औषध खैराे हेराेइन सहित २ जना पक्राउ

लागु औषध खैराे हेराेइन सहित २ जना पक्राउ

  • सोमवार, पुस ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

प्रहरीले लागु औषध खैराे हेराेइन सहित दुइ जनालाइ पक्राउ गरेकेा छ । विषेश सूचनाका आधारमा लागु आैषध नियन्त्रण व्यूराे काेटेश्वरबाट खटिएकाे टाेलीले उनीहरूलाइ नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा महाेत्तरी बर्दिवास नगरपालीका ३ का मुकेश कुमार यादव र झापा शिव सताक्षी नगरपालीका ३ का २५ बर्षिय विक्रम माझी रहेका छन् । यादवलाइ काठमाडाैं जडिबुटिबाट ४ ग्राम हेराेइनसहित र माझीलाइ सिनामंगलबाट हेराेइन २६ ग्राम र एम्फेटामार्इन ४ ग्रामसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ