एनजिओलाई योजना नदिएको भन्दै मन्त्रीले कुटे सचिव, कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

एनजिओलाई योजना नदिएको भन्दै मन्त्रीले कुटे सचिव, कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ

  • आइतवार, पुस २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका छन्। मन्त्रीले भनेको एनजिओलाई योजना नदिएको भन्दै सभामुख सरोजकुमार यादवकै अगाडि आफूलाई कुटपिट गरेको सचिव झाले बताएका छन् ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव झाले आफूलाई मन्त्रीले कार्यकक्षमै बोलाएर कुटपिट गरेको बताएका छन् । उता मन्त्री यादवले भने कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको दावी गरेका छन् । नयाँपत्रिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ