केसीको १६औं चरणको सत्याग्रह दोस्रो दिन पनि जारी

केसीको १६औं चरणको सत्याग्रह दोस्रो दिन पनि जारी

  • बिहिबार, पुस २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इलाम,२६ पुस । । प्रा.डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेको १६औं चरणको सत्याग्रह आज दोस्रो दिन पनि जारी छ ।

इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका हुन् ।

सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने उनको माग छ ।

अनशनको तयारीका लागि डा. केसी मंगलबारै इलाम आएका थिए ।

अत्याधिक चिसो बढेका कारण इलाममा मानिसहरुको चहलपल न्यून रहे पनि शहरी विकास तथा भवन निर्माण विभागअन्तरगत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा उनको सत्याग्रह जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ