चीनबाट फर्काइए ११ नेपाली, यस्ताे छ कारण

चीनबाट फर्काइए ११ नेपाली, यस्ताे छ कारण

  • बुधबार, पुस २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, पुस २५ । भिसा अवधि सकिएपछि दुई महिनादेखि चिनियाँ प्रहरीको हिरासतमा रहेका ११ नेपाली युवा मंगलबार नेपाल डिपोर्ट (फिर्ता) गरिएका छन् ।

रेस्टुरेन्टमा काम गर्न ६ महिनाअघि चीन गएका उनीहरुलाई भिसा अवधि सकिएपछि चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो । एकजनालाई भने प्रहरीले थप अनुसन्धान गर्न भन्दै फर्काएको छैन ।

गत असार तेस्रो साता दुई चरणमा गरी १४ नेपाली चीनको साङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तको निङ्पो गएका थिए । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ