आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने

आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने

  • सोमवार, पुस २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं – आज काठमाडौं उपत्यका सहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको दाबी छ । शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको अवस्थामा सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ