नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेकाे अरोपमा व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) को भातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ रहेका छन् ।
उनलाई थानकोटबाट पक्राउ गरी आवश्यक अनुसन्धान र घटनामा संलग्न अन्यको खोजतलास भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline