प्रदीप वालाचनको युद्धमोर्चाको ‘नलेखिएको गाथा’

प्रदीप वालाचनको युद्धमोर्चाको ‘नलेखिएको गाथा’

  • आइतवार, पुस २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडौं । जनयुद्धका एक कमाण्डर प्रदिपवालाचनद्वारा लिखित भिषण युद्धमोर्चाका संस्मरण संग्रह ‘नलेखिएको गाथा’को सार्वजनिक भएको छ । शनिबार संवाद डबलीमा थेबा बुक्सले आयोजना गरेको कार्यक्रममा सो पुस्तक पूर्व सभामुख ओनसरी घर्तिले सार्बजनिक गरिन् ।
पुस्तक सार्बजनिक कार्यक्रममा प्रमुख अतिथि घर्तिले बोल्दै, लेखक वालाचन एक इमान्दार र प्रतिबद्ध युद्ध कमाण्डर भएको र उनले युद्धमा भएका सत्य भोगाईलाई जस्ताको तस्तै उतारेको बताइन् ।
पुस्तकका लेखकप्रदिपवालाचन्ले आफूले कुनै विशेष साहित्यिकविदाकामूल्य र मान्यताहरुलाई ध्यान पु¥याएर लेखेको भन्दापनि युद्धमा भएकाअनुभूतिलाई संगालेको धारण ब्यक्त गरे ।
त्यस्तै संस्कृतिकर्मी बलराम तिमल्सिनाले किताब भावि युवा पिँडिलाई उपयोगि हुने गरेर लेखेको बताए ।
त्यस्तै,वक्ता सरल सहयात्रीले पनिवालाचनको रचना जनयुद्धमा भएकावास्तविक घटनाको ऐना जस्तै अनुभव गरेको धारणा राखे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी