बाबुरामको नयाँ शक्तिका सर्लाहीका विद्यार्थी नेता र युवा नेता सहित २३ जना विप्लवतिर

बाबुरामको नयाँ शक्तिका सर्लाहीका विद्यार्थी नेता र युवा नेता सहित २३ जना विप्लवतिर

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन सर्लाहीका अध्यक्ष सुमन अधिकारी सहित १७ जनाको जिल्ला कमिटि विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको छ ।
साथै युवाको जिल्ला अध्यक्ष अभिषेक रौनियार सहित युवाहरु पनि आज अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनका क्रममा नेकपामा प्रवेश गरेका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरञ्जीवी ढकालले उनीहरुलाई संगठनमा समाहित गरेका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ