विप्लव नेतृत्वकाे नेकपा निकट जनपरिषदद्वारा भरतपुर ११ काे विवादित जग्गा किनबेच गर्न राेक

विप्लव नेतृत्वकाे नेकपा निकट जनपरिषदद्वारा भरतपुर ११ काे विवादित जग्गा किनबेच गर्न राेक

  • बिहिबार, पुस १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

चितवन। नेपाल कम्युनिष्ट पार्टीले चितवनमा विवादित जग्गा नियन्त्रणमा लिएकाे छ । जिल्ला जनपरिषद चितवनले भरतपुर महानगरपालिका ११ मा रहेको जग्गा नियन्त्रणमा लिएकाे घाेषणा गर्दै किनबेच नगर्न चेतावनी दिएकाे छ ।

बेलमाया पोख्रेलको जग्गा देवराज थपलिया भन्ने ब्याक्तिले जालझेल गरि हडेप्न खोजेको भन्दै जिल्ला जनपरिषद चितवनले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हाे । जिल्ला जनपरिषदका प्रमुख रानिवले बिहीबार प्रकाशित गरेको उक्त विज्ञप्तिमा जग्गा किनबेच तथा कुनैपनि किसिमको रबैया नगर्न देबराज थपलियालाई चेतावनी दिएको छ ।

यदी अटेर गरे त्यसबाट उत्पन्न परिणामको भागिदार सम्बन्धित पक्ष हुने समेत जनाएको छ । उक्त घरमा जिल्ला जनपरिषदको चेतावनी स्वरुप ब्यानर पनि टाँस गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ