जेलबाट ससद भवनमा आएर शपथ खाए पछि रेशम चौधरीलाई पुनः जेलमै लगिने

जेलबाट ससद भवनमा आएर शपथ खाए पछि रेशम चौधरीलाई पुनः जेलमै लगिने

  • बिहिबार, पुस १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कैलालीको टिकापुरमा प्रहरीका अधिकारी सहितको हत्या हुने गरी भएको घटनामा मुख्य अभियुक्त भन्दै जेल चलान भएका रेशम चौधरीको शपथ चार घण्टा ढिला हुने भएको छ । बिहान साढे ११ बजे शपथ खुवाउने भनिए पनि दिउसो तीन बजे पछि मात्रै शपथ खुवाउने तयारी ससद सचिवालयले गरेको छ ।
डिल्ली बजार कारागारमा रहेका चौधरीलाई प्रहरीले सभामुख महरा समक्ष पुर्याउने र उनले शपथ खुवाए पछि पुनः उनलाई कारागारमै लगिने जनाईएको छ ।
७२ साल भदौ ७ गते टिकापुरमा ७ प्रहरी सहित ८ जनाको ज्यान जाने गरी भएको हिंशात्मक घटनामा उनी दोषी भनिए पछि फरार भएका थिए ।
फरार रहेकै अवस्थामा उनले चुनाव जीतेका थिए । उनलाई सासदमा शपथ खुवाउन राजपाले माग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ