के पर्यटन मन्त्री अधिकारी कार्बाहीमा पर्लान् त ?

के पर्यटन मन्त्री अधिकारी कार्बाहीमा पर्लान् त ?

  • बुधबार, पुस १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वटा वाईड बडी जहाज खरीद प्रकृयामा भएको ४ अर्ब ३५ करोड भ्रष्टाचार प्रकरणमा दोषी ठहर गर्दै ससदीय छानविन उपसमितिले लेखा समितिलाई आज कार्बाहीको सिफारीस सहित प्रतिवेदन बुझाएको छ ।
जसमा पर्यटन मन्त्री रविन्द्र अधिकारी , सचिव शंकर अधिकारी, गृह सचिव प्रेम कुमार राई, पुर्व मन्त्रीहरु जीवन बहादुर शाही र जीतेन्द्र देव सहित नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कशाकार कार्बाहीका लागि सिफारीसमा परेका हुन् ।
भ्रष्टाचार निमुल पार्ने प्रधानमन्त्री केपी ओलीको पटक पटकको घोषणा के अब आफ्नै कार्यकर्ता तथा पर्यटन मन्त्री रबीन्द्र अधिकारीलाई कार्बाही गरेर देखाउलान त ? प्रतिक्षाको विषय बनेको छ ।
नेपाल वायुसेवा निगम राजनीतिक नेता र कार्यकर्ताको कमाईखाने थलो बन्दा देशको राष्ट्रिय ध्वजा बहाक निगम थला पर्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ