बझाङको खप्तड छान्ना गाँउपालीकाले शिक्षकहरुलाइ मनोमानी रुपमा सरुवा गरेको आरोप

बझाङको खप्तड छान्ना गाँउपालीकाले शिक्षकहरुलाइ मनोमानी रुपमा सरुवा गरेको आरोप

  • सोमवार, पुस १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

टेकेन्द्र बोहरा/बझाङ, १६ पुस । 

बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालीका बिभिन्न बिध्यालयमा कार्यरत वाल कक्षा शिक्षक र अन्य शिक्षकहरुलाई नेपाल सरकारको शिक्षा ऐन नियम बिपरीत वेपाएक सरुवा गरेको आरोप लगाएका छन ।

सँघिए ,मामिलातथा समान्य प्रशासन मन्त्रालयको २०७५ नौ महिना १२ गतेको निर्णय बिपरीत शिक्षा समन्धी सम्पुर्ण कार्यहरु सँघिए सरकार सँङ्ग समन्वय गरेर मात्रगनुपर्ने हो तरबझाङ जिल्लाको खप्तड छान्ना गाँउपालीकामागाँउपालीकाअध्यक्ष बर्कबहादुर रोकायालगाएतले आफुखुसी निर्णय गरेको बताए ।

उत्तगाँउपालीकाशिक्षकहरुले शिक्षानियमावलीनवन्दा सम्म पुरानो शिक्षानियामावली आठौ सँशोधनअनुषार कामगर्नुपर्ने बताएका छन ।

गाँउपालीकाशिक्षकहश्रुले शिक्षाबिकास तथा समन्धितइकाई हरु सँङ्ग कुनै छलफल वा परामर्श नलिई सरुवा गरेको आरोप लगाएकाहुन । यदी यो निर्णय नसचाए कडा आन्दोलनगर्ने चेतावनीदिएका छन ।
यस बिषयमा गाँउपालीकाका अध्यक्ष्य बर्कबहादुर रोकायालाई सँङ्ग कुरा गर्दा आफुले चारमहीना सम्म सबैपक्ष हरुसँङ्ग छलफल गरी सरुवा गरेको स्विकार गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ