मृतकप्रति दिएकाे ‘बधाइपत्र’बारे परराष्ट्रले यसरी माफी माग्यो

मृतकप्रति दिएकाे ‘बधाइपत्र’बारे परराष्ट्रले यसरी माफी माग्यो

  • बुधबार, पुस ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ११ पुस ।  इन्डोनेशियाको सुनामीमा भएको क्षतिबारे ‘बधाई’दिँदै परराष्ट्र मन्त्रालयबाट सार्वजनिक भएको पत्रबारे अन्ततः मन्त्रालयले अर्काे विज्ञप्ती नै निकालेर माफि मागेकाे छ ।

मन्त्रालयले अर्को विज्ञप्ति जारी गरेर जम्मा दुई वाक्यमा माफी मागेको छ । विनाभुमिका इन्डोनेशियाको प्रसंग उल्लेख नै नगरिकन मन्त्रालयले सार्वजनिक गरेको अर्काे विज्ञप्तिमा लेखिएकाे छ ‘आज बिहान प्रेस विज्ञप्तिमा भएको त्रुटीमा माफी माग्छौँ ।’  यसअघि बुधबार बिहान इन्डोनेशियामा भएको क्षतिबारे समवेदना दिनुपर्नेमा परराष्ट्र मन्त्रालयले इन्डोनेशियाका राष्ट्रपतिलाई ‘बधाइ’ भन्दै विज्ञप्ति जारी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ