तनहुँ, ९ पुस ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट तनहुँ जिल्ला जनसरकारले जिल्लाको बन्दीपुर गाउँपालिका वडा नम्बर १ डुम्रे निवासी ऋषि अधिकारीको जग्गामा पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको छ l
स्थानीय प्रशासनको आड र राजनीतिक संरक्षणमा सार्वजनिक जग्गा मिचेको भन्दै सरकारी निकायमा ठेक्कापट्टाको काम गर्ने अधिकारीको जग्गा तनहुँ जिल्ला जनसरकारले कब्जा गरेको पार्टी जिल्ला सेक्रेटरी सुजनले जानकारी दिए l
जिल्ला सेक्रेटरी सुजनका अनुसार, निज ऋषि अधिकारीले आफ्नो जग्गाभन्दा बढी सार्वजनिक जग्गा कब्जा गरेका छन् भने जग्गाको दुबैतिरको खोलाको मापदण्ड समेत मिचेका छन् l
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline