दाङकाे बस दुर्घटनामा परि मृत्यु हुनेकेा सङ्ख्या १६ जना पुग्याे

दाङकाे बस दुर्घटनामा परि मृत्यु हुनेकेा सङ्ख्या १६ जना पुग्याे

  • शुक्रबार, पुस ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

६ पुस, दाङ । दाङको तलुसीपुर नगरपालिका -३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा  मृत्यु हुनेकेा सङ्ख्या १६ पुगेकाे छ ।

घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६र७ सय मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ लास फेला परेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

दाङको बस दुर्घटनामा शिक्षक र विद्यार्थी गरी १० को मृत्य, यस्ताे छ पछिल्लाे अपडेट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ