नेपाल वायुसेवा निगमले थाल्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग सेवा

नेपाल वायुसेवा निगमले थाल्यो आन्तरिक उडानमा अनलाइन टिकेटिङ्ग सेवा

  • आइतवार, पुस १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

 

राष्ट्रिय ध्वोजा बाहका नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको निगमले प्रेस बिज्ञप्ति मार्फत आइतबार जानकारी गराएको छ ।
निगममा आयोजित आइतबार एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शुभारम्भ गर्नुभयो । ”यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन्् ।”

कार्यकारी अध्यक्ष श्री खरेलले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको जनाउनु भयो ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा हो भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ