अछाम ।
नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा बिचारधारात्मक आधारभुत तह स्कूलिङ प्रशिक्षण सम्पन्न भएको छ ।
पार्टीका जिल्ला सेक्रेटरी के भि बडुवाल काे अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य निरक शाही (बिजय) गर्नुभएको थियोे भने स्वागत मन्तव्य लाेकेन्द्र शाहीले राख्नुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी सेती ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज शेर बहादुर विश्वकर्मा रहनुभएकाेे थियो । प्रशिक्षण कार्यक्रममा माक्र्सवादका तीन अङ्ग राजनिती अर्थसास्त्र, वैज्ञानिक समाजवाद, दर्शन शास्त्रको विषयको प्रशिक्षण दिएको थियो । कार्यक्रममा जिल्ला भरका १० वटै एरियाका ६० जना नेता कार्यकर्ता सहभागी रहेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline