देउवाले पौडेललाई प्रश्न गरे मैले तपाईलाई चुनाव हराएको हो ?

देउवाले पौडेललाई प्रश्न गरे मैले तपाईलाई चुनाव हराएको हो ?

  • शुक्रबार, मंसिर २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

अक्सर कमै बोल्ने नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले विहिबार रिसाएर आफ्ना नेता रामचन्द्र पौडेललाई के मैले तपाईलाई चुनाव हराएको हो ? भन्ने प्रश्न गरेका छन् ।
पौडेल पक्षले सभापति देउवाले एक पक्षीय रुपमा पार्टी अघि बढाएको, चुनावमा पार्टी पराजयको विषयमा कुनै समिक्षा नभएको , तथ्यांक देखाएर उम्किने गरेको भन्दै आलोचना गरे पछि देउवा कड्किएका हुन् ।
उनले छेउमा बसेका प्रकाशमानतिर देखाउदै उहाले बोल्न मिल्छ तपाइले मिल्दैन भन्दै पौडेलप्रति झोक्किएका थिए ।
आजदेखि शुरु हुने महासमितिको बैठकको पुर्व सन्ध्यामा देउवा कडा रुपमा प्रस्तुत भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ