विराटनगर मंसीर २५ । केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टीले पनि पछिल्लो समय सरकारको गतिविधिप्रति असन्तुष्टी जनाएको छ ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले इतिहाहसमै सबै भन्दा धेरै बलात्कार, हत्या, हिशा बढेको भन्दै सरकार असफल भएको दावी गरे ।
महतोले सविधान ससोधन मार्फत मधेशी , आदिवासी जनजातिको मुद्धा सवोधन नभए सम्म सरकारमा सहभागी नहुने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline