नेकपा झापाको ‘कम्युनिस्ट जागरण अभियान-२०७५’ सुरू

नेकपा झापाको ‘कम्युनिस्ट जागरण अभियान-२०७५’ सुरू

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

झापा, २५ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टी झापाले “कम्युनिस्ट जागरण अभियान -२०७५” साेमबारदेखि सुरु गरेको छ । झापाको गौरादहस्थित एक ग्रामीण बस्तिबाट उक्त अभियान शुरु गरिएको हो ।

अभियान उद्घाटनका क्रममा वक्ताहरुले कम्युनिस्ट समाज निर्माणको निम्ती आवश्यक बैज्ञानिक समाजबादी सत्ता बनाउन एकिक्रित जनक्रान्तिको भूमिकाको बिषयमा धारणा राखेका थिए । उपस्थित जनताहरुले विकास र सम्वृद्धि पाउने आशामा चुनाब जिताएर पठाएका सरकार र जनप्रतिनिधिहरुले महंगी, भ्रस्टाचार, अनियमितता, ढिलासुस्ती, असुरक्षा दिएको भन्दै आक्रोश पोखेका थिए । त्यति मात्र हैन उनीहरुले जनविरोधी सरकार र जनप्रतिनिधीहरुहरुलाई बहिस्कार गर्ने उद्घोष गरेका थिए ।

नेकपा झापाका इन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंह सहितको अभियान टोली झापाका ग्रामिण एवं शहरी क्षेत्रमा पुग्ने नेकपा झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ