नेकपाका नेता-कार्यकर्ताकाे श्रमदानमा इलामको चुलाचुलीमा सडक मर्मत सम्पन्न

नेकपाका नेता-कार्यकर्ताकाे श्रमदानमा इलामको चुलाचुलीमा सडक मर्मत सम्पन्न

  • आइतवार, मंसिर २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

झापा, २३ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी मेची ब्यूरोले सङ्गठन सुदृढीकरण तथा बिस्तार अभियान तिब्र पारेकाे छ ।

अभियानकै क्रममा नेकपाले इलामको चुलाचुली गाउँपालिकाको वडा नम्बर १ मा श्रमदान मार्फत १ किलोमिटर सडक मर्मत गरेकाे छ ।

सडक मर्मतका लागि ३५ जनाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई अावतजावतमा समस्या भएपछि अाफूहरूले सडक मर्मत गरेकाे अभियानमा सहभागी दीपक विष्टले जानकारी दिनुभयाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ