एमाले र माओवादीबीच एकता भएको लामो समय सम्म पनि तल सम्म एकता कायम हुन नसकेको बेला सचिवालयले प्रदेश कमिटि सदस्यहरुको नाम टुंगो लगाएको छ । विवादका बीच प्रदेशको ईन्चार्ज , सचिव लगायतका पदाधीकारी टुगो लागेको केही समय पछि सचिवालयले यी नामहरु टुंगो लगाएको हो ।
यो नामावली पछि पनि जिल्लाहरुमा प्रदेश कमिटिमा नपेका सदस्यहरु असन्तुष्ट बन्दै गएका छन् । प्रदेश सदस्यहरुको नाम तल हेर्नुस
[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2018/12/pradesh_commeeti.pdf”]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline