अष्ट्रेलियाले जित्यो आईसीसी महिला टी–२० विश्वकपको उपाधि 

अष्ट्रेलियाले जित्यो आईसीसी महिला टी–२० विश्वकपको उपाधि 

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, ९ मंसिर ।

आईसीसी महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ । इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाउँदै उपाधि जितेको हो ।

अष्ट्रेलियाका जितमा एस्लिक गार्डनर ३३ तथा कप्तान कप्तान मेग लेनिन २८ रनमा नट आउट रहे । ओपनर जोडी एल्सा हेलेले २२ तथा बेथ मोनेले १४ रन जोडिन् । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड १९.४ ओभरमा १०५ रन बनाउँदै समेटिएको थियो ।

उसका लागि डेन्ले वेटले सर्वा्धिक ४३ रन बनाउँदा कप्तान हिथर नाइटले २५ रनको योगदान गरिन् । अन्य कुनै पनि खेलाडीले ७ रन बढी बनाउन सकेनन् ।

इंग्ल्याण्डको पारी ध्वस्त बनाउने क्रममा एस्लिज गार्नरले ३ तथा जोयोरिजा वेरह्याम र मेगान स्यूटले दुई दुई विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ