चर्चित अन्तरास्ट्रिय अभियान्ता नर बहादुर कार्की विप्लव नेतृत्वकाे नेकपामा प्रवेश

चर्चित अन्तरास्ट्रिय अभियान्ता नर बहादुर कार्की विप्लव नेतृत्वकाे नेकपामा प्रवेश

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.7K
    SHARES

काठमाडौँ।

जिवन प्रशिक्षकका रुममा संसार भर आफ्नो परिचय बनाउन सफल चर्चित अन्तरास्ट्रिय अभियान्ता नर बहादुर कार्की विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेक छन । पार्टी पुनर्गठन दिवसका अवसरमा आज काठमाडौँमा विशाल जनसभा बाट उनि पार्टी प्रवेश गरेका हुन ।

पार्टी प्रवेशपछि बाेल्दै उनि बर्तमान सरकारले जनता माथि अन्याय गरेको टुलुटुलु हेर्न नसकेर आफु पनि पार्टी प्रवेस गरेको बताए । आफ्नो मन्तब्य राख्दै उनले बर्तमान सरकारले रेल देखि अन्तरास्ट्रीय बिमान स्थल सम्मको आस देखाए पनि काम नगरेको बताए।

आफ्नो बेग्लै ज्ञान, क्षमाता र प्रतिभाले बिश्वमा चर्चा बटुले सकेका युवा कार्की ले  हाल सम्म ३ लाख बढी मान्छेहरुलाइ पिडा,उत्पिडन बाट मुक्त हुन प्रशिक्षण दिइसकेका छन । जाजरकोटमा जन्मेका उनि बिश्वमा रहेका टप पचास प्रशिक्षकहरु मध्य पर्दछन ।

प्रखर वक्ताको रुपमा परीचित र विश्व स्तरको ज्ञान सीप भएको कार्की नेकपामा आवद्ध हुदा विप्लव टिमके हौसलाको रुपमा लिएको छ  ।

यसपालिको तिहारमा रिलिज भएर राम्रो प्रत्रिकृया बटुल्न सफल नेपाली फिल्म ‘मालिका’का निर्माता कथा लेखक समेत रहेका कार्कि ‘मालिका’कै निर्देशक तथा अभिनेत्री रेखा थापाको कोच पनि हुन् । स्थायी समिती सदस्य तथा आजका प्रमुख बक्ता प्रकाण्डले उनलाइ स्वागत गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ