काठमाडौं ८, मंसिर ।
नेकपाका प्रवक्ता प्रकाण्डले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी १२ वर्षीया बालिकाको हत्यारा पत्ता लगाएर केपी–प्रचण्डको अगाडि सडकमा ल्याएर नेकपाले कारवाही गरेर देखाउने बताएका छन् ।
‘नेकपाले अनुसन्धान गर्छ, दोषी पत्ता लगाएर जनतासामू लगाएर कारवाही गर्छ’ उनले भने ‘हत्याकाा घटनामा सरकार बस्ने मान्छेहरु नै संलग्न भएको हुनाले गृह प्रशासन लाचार बनेको छ ।’
निर्मला पन्तको हत्याको विरोधमा संघर्ष गर्ने र त्यसनिम्ति आन्दोलन घोषणा गरिसकेकोले सहभागी हुन प्रकाण्डले अपिल समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
