काठमाडौं, ८ मंसिर ।
काठमाडौंको प्रदर्शनीमा मार्ग पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा आयोजित नेकपाको जनसभा कार्यक्रममा मुख्य वक्ता नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ जनसभा स्थलमा आइपुगिसकेका छन् ।
आजका सभाअघिको र्यालीको मुल नेतृत्व प्रवक्ता प्रकाण्डले गरेका थिए । उनीसहित नेकपा पोलिटब्यूरो सदस्य, उमा भुजेल, ओमप्रकाश पुन, पदम राई, कृष्ण धमला ‘गम्भीर’, मोहन कार्की जीवन्त’ तथा केन्द्रीय सदस्इ आजाद, बन्धु चन्द, मकर गुरुङ र सल्लाहकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले ‘पवन’लगायत नेता र अन्य दल नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीलगायत पार्टीका शीर्षस्थ नेताहरु सहभागी भइसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline