काठमाडौं, ८ मंसिर ।
नेपाल कम्युनिस्ष्ट पार्टीको आयोजनामा काठमाडौंको प्रदर्शनीमार्गमा जारी जनसभास्थलमा स्वास्थ्योपचारको टीम परिचलान गरिएको छ ।
आयोजकका अनुसार जनसभामञ्चको नजिक वाल्मिकी क्याम्पसअगाडि, महेन्द्र पुलिस क्लब र कामाडौं मोडेल अस्पतालअगाडि उपचार टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । स्वास्थ्य समस्या आएमा उक्त स्थानमा सम्पर्क गर्न सभागी सबैलाई जनसभा आयोजकले सूचना जारी गरेको छ ।
प्राथमिक उपचार सभास्थलमै र जटिल उपचार ट्रमा सेन्टर, वीर अस्पताल र काठमाडौं मोडेल अस्पताल बागबजारमा गरिने प्रबन्ध मिलाएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले जानकारी दिएकाक छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline