विशाल र्याली नेकपा प्रवक्ता प्रकाण्डकाे नेतृत्वमा जनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश, वैज्ञानिक समाजवादकाे गगनभेदी नारासहित हजाराैं जनता सहभागी

विशाल र्याली नेकपा प्रवक्ता प्रकाण्डकाे नेतृत्वमा जनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश, वैज्ञानिक समाजवादकाे गगनभेदी नारासहित हजाराैं जनता सहभागी

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, ८ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टीले अहिले काठमाण्डौका बिभिन्न स्थानबाट र्यालीजनसभास्थल प्रदर्शनीमार्गमा प्रवेश गरेकाे छ ।
जनसभा सुरु हुनु अघि अहिले गोंगबु, लैनचौर, कलङकी, बबरमहल , कालिमाटि कुपण्डोललगायत अन्य बिभिन्न स्थानबाट र्याली सुरु भएको हो । र्याली काे नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डले गरेका छन् ।

राता टिसर्ट, रातै क्याप मा सजिएका नेकपाका स्वयमसेवकहरुले र्यालीको व्यावस्थापन गरिरहेको छन् । बबरमहलको र्यालीको नेकपा पोलिटब्युरो सदस्य पदम राई, , लैनचौरको नेतृ उमा भुजेल, कालिमाटिबाट पोलिटब्युरो सदस्य जीवन्तले गर्नुभएको थियाे ।

सुन्धारामा तीनै ठाउँका जुलुुस मिसिएर भृकुटीमण्डपमा विभिन्न सांस्रकृतिक झाँकीसहितको प्रवेश भई जनसभामा परिण्त भएकाे हाे ।

सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक होऔं वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आज नेकपाले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा देशभरबाट जनमास केन्द्रीत गरि जनसभा गरेकाे हाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ